बुइँगलबास

Romanized: buimgalabaasa, buimgalabaas, buingalabaasa, buimgalabas

अरूको धनमाल खाएर वा अन्य कारणले पक्राउको डर मानी बुइँगलमा लुकेर बस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अरूको धनमाल खाएर वा अन्य कारणले पक्राउको डर मानी बुइँगलमा लुकेर बस्ने काम।

सम्बन्धित शब्दहरू