मङ्गलबारे

Romanized: manggalabaare, manggalabare, mangalabaare, mangalabare

मङ्गलवारमा जन्मेको व्यक्तिविशेषलाई गरिने सम्बोधन; मङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मङ्गलवारमा जन्मेको व्यक्तिविशेषलाई गरिने सम्बोधन; मङ्गले।
२.
मङ्गलवारमा हाटबजार लाग्ने स्थानविशेष।

सम्बन्धित शब्दहरू