मङ्गलकर्म
Romanized: manggalakarma, manggalakarm, mangalakarm, mangalakarma
कुनै कार्य निर्विघ्न पूर्ण होस् भनी गरिने गणेश, सरस्वती आदिको पूजा तथा प्रार्थना; माङ्गलिक कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कार्य निर्विघ्न पूर्ण होस् भनी गरिने गणेश, सरस्वती आदिको पूजा तथा प्रार्थना; माङ्गलिक कर्म।