मङ्गलग्रह
Romanized: manggalagraha, manggalagrah, mangalagrah, mangalagraha
सौरमण्डलमा रहेको एक ग्रह; नवग्रहमध्येको एक ग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सौरमण्डलमा रहेको एक ग्रह; नवग्रहमध्येको एक ग्रह।
२.
शुभग्रह; कल्याणकारी फल प्रदान गर्ने ग्रह।