बुङ्गिनु

Romanized: bungginu, bunginu

अ.क्रि. [बुङ्गो+इ+नु] बुङ्गो हुनु; निर्वस्त्र हुनु; नाङ्गिनु; एक्लो पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [बुङ्गो+इ+नु] बुङ्गो हुनु; निर्वस्त्र हुनु; नाङ्गिनु; एक्लो पर्नु।

सम्बन्धित शब्दहरू