बुचुनो
Romanized: buchuno, bucuno
मान्छे, पशु आदिको भरखरको बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मान्छे, पशु आदिको भरखरको बच्चो।
२.
सानो गाँटीको; बुकुनो; बुचुनो।