बुटुनो
Romanized: butuno
एकदमै होचो; पुड्को; बुचुनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
एकदमै होचो; पुड्को; बुचुनो।