पाहुनो
Romanized: paahuno, pahuno
घरमा बास बस्ने गरी वा केही दिन रहने गरी आएको सत्कार गर्न योग्य इष्टमित्र वा अन्य व्यक्ति; अतिथि; अभ्यागत;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्राघुणिक/प्राहुण]
1
घरमा बास बस्ने गरी वा केही दिन रहने गरी आएको सत्कार गर्न योग्य इष्टमित्र वा अन्य व्यक्ति; अतिथि; अभ्यागत; भेटघाट गर्न आएको विशेष व्यक्ति; पाहुना; अतिथि।