पाहुर

Romanized: paahura, paahur, pahur, pahura

पाहुर (paahura) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पाहुर(१)

(नाम [संस्कृत प्राभृत])
1.
कसैकहाँ जाँदा सम्मानका निम्ति लगिने वा ल्याइने कोसेली; सौगात, नजराना; पाउर।

पाहुर(२)

(नाम)
1.
हे. पागुर; उग्राइ।

सम्बन्धित शब्दहरू