पागुर
Romanized: paagura, paagur, pagur, pagura
ना. [सं. पुनर्गिलन] पशुहरूले पहिले निलिसकेको घाँस, पराल आदि उकेलेर फेरि चपाउने काम; उग्राइ; पाउर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. पुनर्गिलन] पशुहरूले पहिले निलिसकेको घाँस, पराल आदि उकेलेर फेरि चपाउने काम; उग्राइ; पाउर।