पाग

Romanized: paaga, paag, pag, paga

पाग (paaga) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पाग(१)

1.
ना. [मै.] मैथिल समाजमा एक विशेष प्रकारको पगरी।

पाग(२)

1.
ना. [सं. प्रगल] सुन, चाँदी आदिलाई पगालेर एकै डल्लो पार्ने सुनारकर्म।

पाग(३)

1.
ना. [सं. पाक] मिठाई गुलियो पदार्थमा डुबाउनका निम्ति पकाइएको चिनी वा मिस्रीको चास्नी; पाक।

सम्बन्धित शब्दहरू