माहुर
Romanized: maahura, maahur, mahur, mahura
माहुर (maahura) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
माहुर(१)
(नाम [संस्कृत मधुपर्क])
1.
विवाहमा दुलहा तथा दुलहीले परस्परमा खुवाउने चिनी, घिउ र मह मिसाई तयार पारिएको पदार्थ; मधुपर्क।
माहुर(२)
(नाम)
1.
विवाहमा पण्डित वा पुरोहितले वरवधूलाई दिइने आशीर्वादपत्र।
माहुर(३)
(नाम [संस्कृत महावर्ण])
1.
सधवा स्त्रीहरूले हात, गोडा र नङमा लगाउने, लाहाका फूलबाट तयार पारिएको पदार्थ; नखराग; माउर।