माहुरी
Romanized: maahuri, maahuree, mahuree, mahurii
फूलका पराग र रस चुसेर मह तयार पार्ने, चार पखेटा हुने एक किरो; माउरी; मौरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मधुकर]
1
फूलका पराग र रस चुसेर मह तयार पार्ने, चार पखेटा हुने एक किरो; माउरी; मौरी।