बुड्यो
Romanized: budyo
काँडा बिझेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
काँडा बिझेको।
२.
रोगले ग्रस्त।
३.
सागपात, अन्नबाली, घाँस आदिले भरिएको।