बुड्नु

Romanized: budnu

पानीमा शरीर चुर्लुम्म हुनु; डुब्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
पानीमा शरीर चुर्लुम्म हुनु; डुब्नु।
२.
डुबुल्की मार्नु; गोता लाउनु।
३.
सर्वनाश हुनु; बिग्रनु; बित्नु।

सम्बन्धित शब्दहरू