बुड्गङ्गा
Romanized: budganggaa, budgangga, budgangg, budgangaa
बुढीगङ्गा; खप्तड लेकबाट उद्गम भई अछामको पश्चिमी क्षेत्रमा बग्ने एउटा प्रसिद्ध नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बुढीगङ्गा; खप्तड लेकबाट उद्गम भई अछामको पश्चिमी क्षेत्रमा बग्ने एउटा प्रसिद्ध नदी।