बुढीगङ्गा
Romanized: budhiganggaa, budhigangga, budhigangg, budhigangaa
बाजुरा जिल्लामा रहेको एक नगरपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बाजुरा जिल्लामा रहेको एक नगरपालिका।
२.
मोरङ जिल्लामा रहेको एक गाउँपालिका।
३.
सुदूरपश्चिमको बाजुरा जिल्लाबाट बग्ने कर्नालीको एक शाखा नदी।