बाणगङ्गा

Romanized: baanaganggaa, baanagangga, banaganggaa, baanagangg

अर्घाखाँचीको दक्षिण ढलोबाट उत्पत्ति भई कपिलवस्तु हुँदै भारत प्रवेश गर्ने एक नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अर्घाखाँचीको दक्षिण ढलोबाट उत्पत्ति भई कपिलवस्तु हुँदै भारत प्रवेश गर्ने एक नदी।
२.
कपिलवस्तु जिल्लाको एक नगरपालिका।

सम्बन्धित शब्दहरू