बाह्रसिङ्गा

Romanized: baahrasinggaa, baahrasingga, bahrasinggaa, baahrasingg

लामा हाँगादार सिङ हुने एक जातको मृग; जरायो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लामा हाँगादार सिङ हुने एक जातको मृग; जरायो।

सम्बन्धित शब्दहरू