नरसिङ्गा
Romanized: narasinggaa, narasingga, narasingg, narasingaa
कर्नाल जस्तै फुकेर बजाइने तथा ठुलो तिखो स्वर हुने, वक्राकारको पुरानो नेपाली बाजा; धुत्तुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नर्द+शृङ्ग]
1
कर्नाल जस्तै फुकेर बजाइने तथा ठुलो तिखो स्वर हुने, वक्राकारको पुरानो नेपाली बाजा; धुत्तुरी।