नरसिंह

Romanized: narasinha, narasimh, narasinh, narasingha

सिंह जस्तै पराक्रमी पुरुष; श्रेष्ठ पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सिंह जस्तै पराक्रमी पुरुष; श्रेष्ठ पुरुष।
२.
विष्णुका दश अवतारमध्ये एक; नृसिंह।

सम्बन्धित शब्दहरू