सिंह
Romanized: sinha, simh, sinh, singha
गर्दनमा लामालामा जगर हुने, बलियो एक हिंस्रक जङ्गली प्राणी; शेर; केशरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गर्दनमा लामालामा जगर हुने, बलियो एक हिंस्रक जङ्गली प्राणी; शेर; केशरी।
२.
बाह्रवटा राशिमध्येको पाँचौ राशि; कर्कट र कन्याको बिचको राशि।
३.
भाद्र महिनाको सङ्क्रान्ति।
४.
महान् पराक्रमी; नामुद वीर।