सिंहद्वार
Romanized: simhadvaara, sinhadvaara, simhadvaar, simhadwaara
दरबार, मन्दिर आदिका मूलढोकामा दुवैतिर सिंह राखेर बनाइएको कलात्मक द्वार; दरबार आदिको मूल ढोका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दरबार, मन्दिर आदिका मूलढोकामा दुवैतिर सिंह राखेर बनाइएको कलात्मक द्वार; दरबार आदिको मूल ढोका।