सिंहनाद
Romanized: simhanaada, sinhanaada, simhanaad, sinhanaad
सिंह गर्जंदा आउने आवाज; सिंहको गर्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सिंह गर्जंदा आउने आवाज; सिंहको गर्जन।
२.
युद्धमा विपक्षीलाई दिइने हाँक; ललकार ।
३.
हाँक दिएर भनिने कुरा; जोडका साथ गरिने कामकुरो ।