सिंहली
Romanized: sinhali, singhali, shimhali, simhalee
सिंहलद्द्वीपमा हुने; सिंहलसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सिंहलद्द्वीपमा हुने; सिंहलसम्बन्धी।
२.
सिंहलद्वीपको निवासी।
३.
(नाम)
सिंहलद्द्वीपको भाषा।