नृसिंह
Romanized: nrisimha, nrisinha, nrisimh, nrisinh
शिरको भाग सिंहको र बाँकी भाग मानिसको भएको विष्णुको चतुर्थ अवतार; हिरण्यकशिपुको हत्या गर्न विष्णुले लिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
शिरको भाग सिंहको र बाँकी भाग मानिसको भएको विष्णुको चतुर्थ अवतार; हिरण्यकशिपुको हत्या गर्न विष्णुले लिएको अवतार।
२.
पराक्रमी व्यक्ति; वीर पुरुष।