बुढीकन्ने
Romanized: budheekanne, budhiikanne, budhikanne
धेरै उमेर भएर पनि बिहा नभएकी स्त्री; अविवाहित प्रौढ नारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बुढी+कन्या]
1
धेरै उमेर भएर पनि बिहा नभएकी स्त्री; अविवाहित प्रौढ नारी।