बुढीकमिलो
Romanized: budheekamilo, budhiikamilo, budhikamilo
पुच्छरपट्टि कुप्रिएको र अलि ठुलो हुने, फुस्रो खालको कमिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुच्छरपट्टि कुप्रिएको र अलि ठुलो हुने, फुस्रो खालको कमिलो।