बुढाबाजे

Romanized: budhaabaaje, budhaabaje, budhabaaje, budhabaje

बुढो व्यक्ति खास गरी बाहुनलाई सम्बोधन गरिने आदरवाचक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बुढो व्यक्ति खास गरी बाहुनलाई सम्बोधन गरिने आदरवाचक शब्द।
२.
बुढा ससुरा।
३.
बाजेका बाबु, बराज्यु। स्त्री. बुढीबज्यू।

सम्बन्धित शब्दहरू