मामाबाजे

Romanized: maamaabaaje, maamaabaje, maamabaaje, mamaabaaje

मामाघरका बाजे; आमाका पिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मामा+बाजे]

1
मामाघरका बाजे; आमाका पिता।

सम्बन्धित शब्दहरू