बुढ्याइँ
Romanized: budhyaaim, budhyaain, budhyain, budhyaim
वृद्ध अवस्था; वार्धक्य; बुढ्यौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बुढो+याइँ]
1
वृद्ध अवस्था; वार्धक्य; बुढ्यौली।