बुता

Romanized: butaa, but, buta

कुनै काम गर्ने वा पार लाउने खुबी; सामर्थ्य; शक्ति; बुत्ता (उदा.- आफ्ना बुताले भेटेसम्म म यो काम अवश्य… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै काम गर्ने वा पार लाउने खुबी; सामर्थ्य; शक्ति; बुत्ता (उदा.- आफ्ना बुताले भेटेसम्म म यो काम अवश्य गर्नेछु)।

उदाहरण वाक्य

  • आफ्ना बुताले भेटेसम्म म यो काम अवश्य गर्नेछु

सम्बन्धित शब्दहरू