बुतिनु
Romanized: butinu
बुतिनु (butinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बुतिनु(१)
(अकर्मक क्रिया [बूत+इ+नु])
१..
गाईबस्तु गाभिनु हुनु; गर्भिणी हुनु।
२..
बगालिनु।
बुतिनु(२)
(अकर्मक क्रिया)
1.
खाएर बाँकी नरहनु; खाएर सकिनु।