बुध
Romanized: budh, budha
बुद्धि भएको; ज्ञानी; विद्वान्; पण्डित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बुद्धि भएको; ज्ञानी; विद्वान्; पण्डित।
२.
(नाम)
नौ ग्रहमध्ये सातौँ र सूर्यको सबभन्दा नजिकै रहने ग्रह।
३.
चन्द्रमाका छोराको नाम।