बुधवार
Romanized: budhavaara, budhavaar, budhawaara, budhavar
साताको चौथो दिन; मङ्गलवार र बृहस्पतिवारका बिचको वार। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
साताको चौथो दिन; मङ्गलवार र बृहस्पतिवारका बिचको वार।
२.
माहुरीहरूले घार सार्ने भनिएको एउटा वार। (उदा.- बस बस माहुरी, बुधवार जाउली। नदिने बराजु बुधवार बार्छन्। लोकोक्ति)।
उदाहरण वाक्य
- बस बस माहुरी, बुधवार जाउली। नदिने बराजु बुधवार बार्छन्। लोकोक्ति