बुनियाद
Romanized: buniyaada, buniyaad, buniyad, buniyada
कुनै कुराको जड वा मूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
कुनै कुराको जड वा मूल।
२.
आधार; वास्तविकता।