बुलबुलाउनु
Romanized: bulabulaaunu, bulabulaunu
पानी आदि तरल वस्तु अलि अलि उम्लनु; भुलभुल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
पानी आदि तरल वस्तु अलि अलि उम्लनु; भुलभुल गर्नु।
२.
पानी उम्रनु वा बुल बुल गर्नु।