बेकरी

Romanized: bekaree, bekarii, bekari

मैदाबाट विभिन्न प्रकारका पाउरोटी, केक आदि बनाउने काम वा त्यस्तो व्यवसाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
मैदाबाट विभिन्न प्रकारका पाउरोटी, केक आदि बनाउने काम वा त्यस्तो व्यवसाय।

सम्बन्धित शब्दहरू