बेकाबु
Romanized: bekaabu, bekabu
कसैका काबु वा नियन्त्रणमा नआउने; एँचमा नबस्ने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी बे+काबु]
1
कसैका काबु वा नियन्त्रणमा नआउने; एँचमा नबस्ने ।