बेकार
Romanized: bekaara, bekaar, bekar, bekara
कुनै काममा नलागेको; रोजगार नभएको; बेइलमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
कुनै काममा नलागेको; रोजगार नभएको; बेइलमी।
२.
(नाम)
काम नहुने स्थिति; बेकाम।
३.
(क्रियाविशेषण)
बिनाकाम; बिनसित्ति।