बेखबर

Romanized: bekhabar, bekhabara

अत्तोपत्तो नभएको; बेपत्ता । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
अत्तोपत्तो नभएको; बेपत्ता ।
२.
होस वा सुर नभएको; अचेत।

सम्बन्धित शब्दहरू