खैखबर

Romanized: khaikhabar, khaikhabara

खोजखबर; हालखबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खोइ+खबर]

१.
खोजखबर; हालखबर।
२.
अवस्थाविशेषको कुरो वा घटनाक्रम।

सम्बन्धित शब्दहरू