तारखबर

Romanized: taarakhabara, taarakhabar, tarakhabar, tarakhabara

दूरसञ्चारका माध्यमले आकाशमार्गबाट आएको समाचार; टेलिग्राम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तार+खबर]

1
दूरसञ्चारका माध्यमले आकाशमार्गबाट आएको समाचार; टेलिग्राम।

सम्बन्धित शब्दहरू