हालखबर
Romanized: haalakhabara, haalakhabar, halakhabar, halakhabara
समाचार; सन्देश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
समाचार; सन्देश।
२.
हालचाल; स्थिति; हालत।