बेग्लाबेग्लै

Romanized: beglaabeglai, beglabeglai

सँगै नरहने गरी; अलग्गै; छुट्टै; भिन्नै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [बेगलाबेगलै]

1
सँगै नरहने गरी; अलग्गै; छुट्टै; भिन्नै।

सम्बन्धित शब्दहरू