बेग्लो
Romanized: beglo
अरूसँग नरहेको वा नजोरिएको; बेगल; भिन्न; छुट्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत विलग्न]
१.
अरूसँग नरहेको वा नजोरिएको; बेगल; भिन्न; छुट्टो।
२.
कामको सुर नपाउने; अलमलिएको।