बेचैनी

Romanized: bechaini, bechainee, bechainii, becainee

चैन नहुने स्थिति; अशान्ति; व्याकुलता; बिसन्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चैन नहुने स्थिति; अशान्ति; व्याकुलता; बिसन्चो।
२.
उराठिलोपन; उदासी।

सम्बन्धित शब्दहरू