बेचैन

Romanized: bechaina, bechain, becain, becaina

चैन वा सुखशान्ति नभएको; अशान्त; व्याकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
चैन वा सुखशान्ति नभएको; अशान्त; व्याकुल।
२.
उराठलाग्दो; उदास।

सम्बन्धित शब्दहरू