बेडी
Romanized: bedee, bedii, bedi
अपराधीका गोडामा झिक्न नसकिने पारी ठोकिने फलामे कल्ली; नेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वलय]
1
अपराधीका गोडामा झिक्न नसकिने पारी ठोकिने फलामे कल्ली; नेल।