बेढाउनु
Romanized: bedhaaunu, bedhaunu
बालीनालीमा बढी उम्रेका र बाक्ला भएका बोटबिरुवा छाँट्नु वा उखेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ब्याड+आउ+नु]
१.
बालीनालीमा बढी उम्रेका र बाक्ला भएका बोटबिरुवा छाँट्नु वा उखेल्नु।
२.
बालक जन्मेपछि नाल काट्नु।
३.
काटमार गर्नु; छप्काउनु।